आईतवार, असार १,२०८२ 11:26:06
  • आईतवार, असार १,२०८२ 11:26:06
Global IME Bank Limited

ट्रेड टावरको आईपीओले कति पाउँला ओपनिङ रेञ्ज ?

Hyundai Nepal
ट्रेड टावरको आईपीओले कति पाउँला ओपनिङ रेञ्ज ?
Nabil Bank Limited

काठमाण्डौ । ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ होटल क्रिष्टल, गौशाला काठमाण्डौमा आज बाँडफाँड भएको हो ।  

कुल ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आईपीओ पाउने लगानीकर्तामा यतिबेला कम्पनीको आइपीओ कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता बढेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ट्रेड टावरको आइपीओ पहिलो कारोबारको लागि १२३.०९ रुपैयाँदेखि अधिकतम ३६९.२७ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारम तीनगुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।  

कम्पनीको आव २०८०/८१ को वाास्तविक प्रतिसेयर नेटवर्थ १२३.०९ रुपैयाँ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.