सोमबार, असार २,२०८२ 02:58:53
  • सोमबार, असार २,२०८२ 02:58:53
Global IME Bank Limited

मञ्जुश्री फाईनान्सको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
मञ्जुश्री फाईनान्सको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले सञ्चालक समितिको बैठकको निर्णयानुसार उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी नयाँ बानेश्वरमा रहेको कम्पनीको कन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।  

यसरी आवेदन पेश गर्दा आफूले लिन चाहेको सेयर कित्ताको व्यहोरा खुलाउनु पर्ने कम्पनीले जनाएको छ ।  

तोकिएको उक्त मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै निवेदन नआएमा प्रचलिन नियमानुसार अन्य व्यक्तिलाई त्रिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.