काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवमा कञ्चन चौधरी नियुक्त भएका छन् । असार १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चौधरीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।