बुधबार, भाद्र २५,२०८२ 10:24:09
  • बुधबार, भाद्र २५,२०८२ 10:24:09
Global IME Bank Limited

राधी विद्युतले राप्ती हाईड्रोको १२.९० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

Hyundai Nepal
राधी विद्युतले राप्ती हाईड्रोको १२.९० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नाममा रहेको राप्ती हाईड्रोको सेयर बिक्री गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सेयर कम्पनीले बजारमा चलेको मूल्यमा बिक्री गर्न लागेको हो । विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनका पूर्वस्वीकृति तथा नियमक सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणका लागि कम्पनीले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.