बिहीबार, बैशाख ३१,२०८३ 09:05:45
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:05:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन बैंकको एफपीओमा ४.४२ गुणा बढी आवेदन, सेयर पाउन भाग्यकै भर !

Laxmi Sunrise Bank Limited
हिमालयन बैंकको एफपीओमा ४.४२ गुणा बढी आवेदन, सेयर पाउन भाग्यकै भर !
Shivam Cement

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको एफपीओमा ४.४२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिमदिनसम्म बैंकको एफपीओमा १७ लाख ८६ हजार ७८२ जनाले आवेदन दिएका छन् ।  

बैंकको एफपीओमा कुल ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा ४ गुणा बढी आवेदन हो ।  

Bizshala
New Office
CG Motors

बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार  रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु.५७  प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।  

बैंकको एफपीओ १० कित्ताका दरले बाँडफाँड गर्दा ९ लाख २५ हजार ४६९ जनाले सेयर प्राप्त गर्नेछन् । यसर्थमा ८ लाख ६१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.