बुधबार, भाद्र ३,२०८३ 01:29:39
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:29:39
Bizshala
Global IME Bank Limited

आइपीओबाट संकलित रकम जथाभावी प्रयोग गर्न नपाइने, बोर्डले अनुगमन गर्ने

आइपीओबाट संकलित रकम जथाभावी प्रयोग गर्न नपाइने, बोर्डले अनुगमन गर्ने
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनमा कडाई गर्ने भएको छ । बोर्डले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आइपीओ जारी गर्ने कम्पनीले आइपीओमार्फत संकलन भएको रकम उद्देश्यबमोजिम परिचालन भए नभएको अनुगमन गर्ने जनाएको छ ।  

Bizshala
CG Motors

पछिल्लो समय कम्पनीहरुले विभिन्न उद्देश्य र प्रयोजन देखाई आइपीओ निष्कासनको अनुमति माग्न थालेपनि बोर्डले अबदेखि आइपीओबाट संकलन गरिएको रकम परिचालन भए नभएको अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.