मंगलवार, आश्विन १३,२०८३ 08:49:12
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:49:12
Bizshala
Global IME Bank Limited

दोर्दी खोला जलविद्युको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Bizshala
दोर्दी खोला जलविद्युको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
New Office

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडकोको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २४ गतेदेखि ३२ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ९३ हजार ६२९ कित्ता सेयर साउन ७ गते बाँडफाँड भएको हो ।  

उक्त सेयरको गोप्य शिलकन्दी बोलपत्र साउन ५ गते खोलिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाँडफाँडको अन्तिम मूल्य(कटअफ मूल्य) २८३ रुपैयाँ रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी साउन ९ गतेदेखि हुनेछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.