मंगलवार, आश्विन १३,२०८३ 06:28:54
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:28:54
Bizshala
Global IME Bank Limited

नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

Bizshala
नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले चैत्र १ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो ।

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूचीपर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८१ को अग्रीम शुभकामना समेत व्यक्त गरेका थिए ।  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८०पौष मसान्त सम्ममा लगानी रु. १८७.२८अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १८३.६५ अर्व रुपैयाँ र सेयरधनी कोष १० अर्ब ३३ करोडभन्दा बढी रहेको छ । 

यसका साथै कम्पनीले हालसम्म रु २४४.२९ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप—प्रादेशिक कार्यालय र १८५ वटा शाखा/उपशाखाहरुमार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.