काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल लाइफको सञ्चालक समितिको ३९९ औं बैठकले नेला लाइफलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले क्यापिटललाई भदौ १५ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । यससम्बनधी दुईपक्षिय सम्झौता भदौ ३ गते सम्पन्न भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।