सोमबार, बैशाख ७,२०८३ 10:06:51
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 10:06:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआई ३१ नामक खुलामुखी योजना बाँडफाँड

Bizshala
एनआई ३१ नामक खुलामुखी योजना बाँडफाँड
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजना बाँडफाँड भएको छ ।  

साउन ३० गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको प्रति इकाई अंकित मूल्य रु.१० का दरको दुई करोड पचास लाख इकाई मध्ये प्रथम चरणमा निष्काशन गरिएको एक करोड पचास लाख इकाई योजना मध्ये योजना व्यवस्थापकलाई दुई करोड पचास लाख इकाईको १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार ३७ लाख हजार इकाई सुरक्षित राखि एक करोड बाह्र लाख पचास हजार इकाईहरु सर्वसाधारणहरुमा खरिद आव्हान गरिएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो अवधिभित्र प्राप्त हुन आएका आवेदनहरुको छानविन गरी योग्य आवेदकहरुलाई इकाई बाँडफाँड गर्ने सम्बन्धमा भदौ ११ गते पूर्व बाँडफाँड नमूना तालिका तयार गरी नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा बोर्डबाट उक्त बाँडफाँट तालिका माथि कुनै निर्देशन प्राप्त नभएकोले उक्त बाँडफाँट तालिका बमोजिम आज भदौ १६ गते बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, नक्साल काठमाण्डौंमा इकाई बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो ।  

बाँडफाँट कार्यक्रममा कोष प्रवद्र्धक कम्पनी नबिल बैंक लिमिटेडको प्रतिनिधी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रतिनिधी, योजना व्यवस्थापक (निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को प्रतिनिधी तथा प्रोफेशनल कम्प्यूटर सिस्टम प्रा.लि.को प्रतिनिधी र सर्वसाधारण लगानीकर्ताहरुको उपस्थिती रहेको थियो ।  

बाँडफाँट सम्बन्धि नतिजा प्राप्त गर्नको लागि iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा कम्पनीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.