मंगलवार, आश्विन १३,२०८३ 09:42:49
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:42:49
Bizshala
Global IME Bank Limited

समाज लघुवित्तको सेयरमूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट, २ दिनमा प्रतिकित्ता ५ सय रुपैयाँले घट्यो

Bizshala
समाज लघुवित्तको सेयरमूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट, २ दिनमा प्रतिकित्ता ५ सय रुपैयाँले घट्यो
New Office

काठमाण्डौ। समाज लघुवित्तको सेयरमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात २३१ रुपैयाँले घट्दै प्रतिकित्ता २ हजार ८४ रुपैयाँमा सीमित बनेको छ ।  

यो सँगै यो कम्पनीको सेयरमूल्य २ दिनमा ५ सय रुपैयाँले घटेको छ  । खेलाडीले उचालेको यस कम्पनीको सेयरमूल्य गत कार्तिक महिनामा ४ हजार १०१ रुपैंयाँ सम्म पुगेको थियो । मंगलबार यो कम्पनीको कारोबार प्रतिकित्ता २ हजार ५२१ रुपैयाँमा खुलेको थियो । मंगलबार कम्पनीको सेयर १० प्रतिशत अर्थात २५७ रुपैयाँले घटेर प्रतिकित्ता  २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो समचार तयार पार्दा सम्म कम्पनीमा कुनै पनि लगानीकर्ता सेयर खरिद गर्न तयार रहेका छैनन् । समाज लघुवित्तसँग मर्जमा गएको अर्को कम्पनी ग्रामीण विकास लघुवित्तको सेयरमूल्य भने १ प्रतिशतले बढेर प्रतिकित्ता ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।  

तर समाज लघुवित्तका लगानीकर्ताहरुले भने एक वर्षको अवधिमा आधा भन्दा बढीले सेयरको मुल्य घटेको छ । यसबाट प्रष्ट हुन्छख की खेलाडीले उचालेका कम्पनीमा कसरी सर्वसाधारण फस्ने गर्छन । प्रायाः खेलाडीले लो क्याप भएका कम्पनी ग्रुप कारोबार गरेर उच्च मूल्यमा पुर्याएका हुन्छन् । जहाँ सर्वसाधारण लगानीकर्ताले थप मूल्य बढ्ने आशामा सेयर खरिद गरेका हुन्छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.