बुधबार, भाद्र ३,२०८३ 04:57:57
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:57:57
Bizshala
Global IME Bank Limited

समाज लघुवित्तको सेयरमूल्यमा तेस्रो दिनपनि नेगेटिभ सर्किट, ३ दिनमा रु.७०० ले घट्यो

समाज लघुवित्तको सेयरमूल्यमा तेस्रो दिनपनि नेगेटिभ सर्किट, ३ दिनमा रु.७०० ले घट्यो
New Office

काठमाण्डौ। समाज लघुवित्तको सेयर मूल्यमा लगातार तेस्रो दिन नेगेटिभ सर्किट लागेको छ । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले अर्थात २०८ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ८७५ रुपैयाँमा सीमित बनेको छ । मंगलबार प्रतिकित्ता २ हजार ५२१ रुपैयाँमा कारोबार खुलेको यो कम्पनीको सेयर त्यसपछि लगातार ३ दिन १० प्रतिशतले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म कम्पनीमा कुनै पनि लगानीकर्ता सेयर खरिद गर्न तयार रहेका छैनन् ।  

Bizshala
CG Motors

यस्तै समाज लघुवित्तसँग मर्जमा गएको अर्को कम्पनी ग्रामीण विकास लघुवित्तको सेयरमूल्य पनि आज १ प्रतिशतले घटेर ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।  

समाज लघुवित्तका लगानीकर्ताहरुले भने एक वर्षको अवधिमा आधा भन्दा बढीले सेयरको मुल्य घटेको छ । यसबाट प्रष्ट हुन्छख की खेलाडीले उचालेका कम्पनीमा कसरी सर्वसाधारण फस्ने गर्छन । प्रायाः खेलाडीले लो क्याप भएका कम्पनी ग्रुप कारोबार गरेर उच्च मूल्यमा पुर्याएका हुन्छन् । जहाँ सर्वसाधारण लगानीकर्ताले थप मूल्य बढ्ने आशामा सेयर खरिद गरेका हुन्छन् ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.