बिहीबार, श्रावण १४,२०८३ 11:16:39
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:16:39
Bizshala
Global IME Bank Limited

राधी विद्युतलाई हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगले दियो स्वीकृति

राधी विद्युतलाई हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगले दियो स्वीकृति
New Office

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति पाएको हो ।  

आयोगले कम्पनीलाई चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ६९ प्रतिशत अर्थात् १ः६९८९ अनुपातमा कुल १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.