शुक्रबार, असार २६,२०८३ 01:39:40
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 01:39:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्पोरेट स्तरका ३० कर्मचारी हटाउँदै अमेजन

Laxmi Sunrise Bank Limited
कर्पोरेट स्तरका ३० कर्मचारी हटाउँदै अमेजन

काठमाण्डौ । ई–कमर्श कम्पनी अमेजनले ३० हजार कर्पोरेट स्तरका कर्मचारीलाई हटाउने भएको छ । खर्च नियन्त्रण गर्न र कोरोना महामारीको बेला अत्यधिक माग पुरा गर्न ठूलो संख्यामा भएको अधिक भर्ति कम गर्न कम्पनीले मंगलबारदेखि कर्मचारी हटाउन लागेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले हटाउन लागेको यो संख्या कुल कर्मचारी संख्याको तुलनामा भने निकै कम हो । विश्वभर कम्पनीका १५ लाख ५ हजार कर्मचारी छन् । तर कर्पोरेट स्तरमा काम गर्ने कर्मचारीको संख्या भने करिब १० प्रतिशत अर्थात ३ लाख ५० हजार मात्रै छन् ।  

कम्पनीले गर्न लागेको कर्मचारी कटौती सन् २०२२ पछिकै उच्च हो । उक्त समयमा कम्पनीले २७ हजार पोस्ट खाली गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.