मंगलवार, फाल्गुन ५,२०८२ 11:04:49
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:04:49
Bizshala
Global IME Bank Limited

अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको भाउमा १% बढीको वृद्धि, चाँदीमा २% बढीको बढोत्तरी

अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको भाउमा १% बढीको वृद्धि, चाँदीमा २% बढीको बढोत्तरी
Shivam Cement

काठमाण्डौ । दुई सातामा करिब ११ प्रतिशतले घटेको सुनको भाउ अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बढ्न थालेको छ ।  

अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको मूल्य प्रति औंस १ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै ४००० डलरमा फर्किएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दुई साताअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ४४०० डलरको उचाईमा पुगेको थियो । त्यसपछि घट्न थालेको सुनको भाउ अस्ती र हिजो गरी घटेर ३९०० डलरको स्तरमा पुगेको थियो । त्यसपछि पुनः बढ्न थालेको सुनको भाउ आज कारोबार सुरु भएलगत्तै १ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सुनको भन्दा चाँदीको मूल्यमा सुधार दर तीव्र देखिएको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रति औंस ४८.२२ डलरको उचाईमा पुगिसकेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.