बुधबार, फाल्गुन ६,२०८२ 08:02:11
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 08:02:11
Bizshala
Global IME Bank Limited

यी दुई वाणिज्य बैंकको सेयरमूल्य समायोजन

यी दुई वाणिज्य बैंकको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई वाणिज्य बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन्स बेंक इन्टरनेशनल र सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन भएको हो ।  

यी दुवै बैंकलेले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात सिटिजन्स बैंकको सेयरमूल्य प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य २१२.१० रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सिटिजन्स बैंक इन्टरनेशनलले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  

त्यस्तै, सिद्धार्थ बैंकको सेयरमूल्य प्रतिकित्ता ३४९.५२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३६७ रुपैयाँ थियो । यस्तै सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।  

आजको कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै बैंकको सेयर कारोबारमा आउनेछन् ।        

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.