सोमबार, फाल्गुन ११,२०८२ 06:49:30
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 06:49:30
Bizshala
Global IME Bank Limited

रिभर फल्स पावरको १०.३७ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा

रिभर फल्स पावरको १०.३७ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा
Shivam Cement

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले १० लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर लिलामीमातर्फ आजदेखि बिक्रीमा राखेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा माग अनुसारको कित्ताका लागि आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, प्रभु बैंकका शाखा कार्यालयहरु–विराटनगर, पोखरा, वीरगञ्ज,हेटौडा, बुटवल,सुर्खेत र धनगढी शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति मंसिर ३ गते रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.