शनिबार, जेष्ठ २,२०८३ 03:53:24
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 03:53:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेस्डरमा पारस खड्का नियुक्त

Laxmi Sunrise Bank Limited
सोमानी सेरामिक्सको ब्रान्ड एम्बेस्डरमा पारस खड्का नियुक्त
Shivam Cement

काठमाण्डौ । टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको  छ ।

यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।

Bizshala
New Office
CG Motors

पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफि∙लगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराईने कम्पनीले जनाएको छ ।  

सहकार्यको बारेमा बोल्दै, सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको वताउदै, उनको लगनशीलता र उत्कृष्टताको यात्राले हाम्रो नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए । ‘नेपाल, लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारहरू मध्ये एक रहेकोले पारसको विश्वसनीयता र मानिसहरूसँगको सम्बन्धले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्षलाई अझ बलियो बनाउने र साथै वहाँले यो सहकार्य केवल साझेदारी मात्र होइन, अग्रणी ब्यक्तित्व र अग्रणी कम्पनीको मिलन हो, जसले सुन्दर भविष्य निर्माणका लागि प्रेरणा दिनेछ’ उनले भने ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.