मंगलवार, आश्विन १३,२०८३ 09:30:10
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:30:10
Bizshala
Global IME Bank Limited

आम्दानी बढेसँगै श्रीनगर एग्रीटेकको नाफा १६२% ले वृद्धि

Bizshala
आम्दानी बढेसँगै श्रीनगर एग्रीटेकको नाफा १६२% ले वृद्धि
New Office

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको नाफा १६२.५३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ९२ लाख ७४हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३५ लाख ३२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको बिक्री आम्दानी पनि ५९.८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ४२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले ४ लाख ५३ हजार अन्य आम्दानी गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ करोड १५ लाख रहेको कम्पनीको वित्त खर्च घटेर १ करोड ८७ लाखमा सीमित बनेको छ ।  

कम्पनीको सञ्चालन मुनाफा १२.६९ प्रतिशत।ले बढेर २ करोड ८२ लाख पुगेको छ ।  

१ अर्ब ३० करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा १६ करोड ७७ लाख सञ्चित छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.८४ रुपैयाँ र आरओआई ०.०१ प्रतिशत रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.