सोमबार, असार २,२०८२ 10:23:22
  • सोमबार, असार २,२०८२ 10:23:22
Global IME Bank Limited

३ वर्षभित्र थप १० लाख युनिट सवारी साधन बिक्री गर्ने निस्सानको लक्ष्य

Hyundai Nepal
३ वर्षभित्र थप १० लाख युनिट सवारी साधन बिक्री गर्ने निस्सानको लक्ष्य
Nabil Bank Limited

काठमाण्डौ । विश्वप्रसिद्ध अटो निर्माता कम्पनी निस्सानले ३ वर्षको अन्तरालमा १० लाख युनिट अतिरिक्त सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले सन् २०२६ को वित्त वर्षको अन्त्यससम्ममा १० लाख युनिट थप सवारी साधन बिक्री गर्ने र सन् २०३० सम्म विद्युतीय सवारी(ईभी)को उत्पादन खर्च ३० प्रतिशतले घटाउने लक्ष्य राखेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले नयाँ जारी गरेको मध्यम अवधिको व्यवसायिक योजनामा सन् २०२६ को वित्त वर्षसम्म ३० वटा नँया मोडलहरु लञ्च गर्ने जनाएको छ । यसमा १६ मोडलहरु ईभी सेग्मेन्टका हुनेछन् । कम्पनीले ईभी र कम्बस्टन इन्जिनको खर्च पनि आधिले कटौती गर्ने लक्ष्य राखेको छ ।  

‘यो योजनाले हामीलाई अझै अघि जान र ड्राईभिङ भ्यालु र प्रतिष्पर्धा कायम राख्न सहयोग गर्ने छ ।’निस्सानका अध्यक्ष तथा सीईओ माकोटो उचिडाले विज्ञप्तीमा भनेका छन् ।  

यसका साथै कम्पनीले सन् २०२६ को वित्त वर्षको अन्त्यसम्म सञ्चालन मुनाफा ६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य समेत राखेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.