आईतवार, फाल्गुन ३,२०८२ 06:25:53
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:25:53
Bizshala
Global IME Bank Limited

बाढी पहिरोका कारण भएको क्षतिका लागि ३ अर्ब ७७ करोड दाबी भुक्तानी

बाढी पहिरोका कारण भएको क्षतिका लागि ३ अर्ब ७७ करोड दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । देशमा गत असोज १८ गते आएको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम ३ अर्ब २१ करोड ५० लाखमध्ये ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको ४७ करोड ६६ लाखमध्ये १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको ४ करोड १४ लाखमध्ये १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको २ करोड ८२ लाखमध्ये ४८ लाख बीमितलाई भुक्तानी भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको   १० को बीमा दाबी भुक्तानी शुरु भएको छैन ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.