शनिबार, जेष्ठ २,२०८३ 01:15:28
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:15:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

Laxmi Sunrise Bank Limited
दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ
Shivam Cement

काठमाण्डौ । दिपलको पर्फेक्ट एसयुभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिंग प्राप्त गरेको छ । यो उपलब्धीले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिंग उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ ।

स्वतन्त्र परिक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशिल सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । यी नतिजाले दिपल एस०५ लाई नविनतम र कडा युरो एनक्याप मापदण्डअन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रुपमा आफूलाई उभ्याएको छ ।

Bizshala
New Office
CG Motors

युरो एनक्याप रेटिंगले दिपल एस०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेसिस्टेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो । नाडा अटो सो २०२५ मा सो स्टपरका रुपमा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो ।

यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किंग, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विन को पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन् । यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको इभी ब्याट्री हो जसले ५ हजारभन्दा बढी चार्जिंग साइकल प्रदान गर्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

५ स्टार युरो एनक्याप रेटिंगले विश्वस्तरीय परीक्षण पार गरेर, प्रविधिमैत्री तथा प्रिमियम इलेक्ट्रिक सवारीसाधन प्रदान गर्ने दिपलको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.