आईतवार, असार २२,२०८२ 08:22:25
  • आईतवार, असार २२,२०८२ 08:22:25
Global IME Bank Limited

दुई विकास बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
दुई विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । सानिमा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर लिलामीमा राखेका छन् । सानिमा डेभलपमेन्ट बैंकले ६८ हजार कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

यी दुवै बैंकले आफ्ना संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेका हुन् । सानिमा डेभलपमेन्ट बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ निर्धारण गरेको छ । दुवै बैंकको सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

निर्धारित समयभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.