बुधबार, फाल्गुन ६,२०८२ 09:10:05
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 09:10:05
Bizshala
Global IME Bank Limited

माघ १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी गर्न बीमकहरुलाई निर्देशन

माघ १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी गर्न बीमकहरुलाई निर्देशन
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी र इन्स्योरेन्स ब्रोकर कम्पनीहरुलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्राधिकरणले पत्रमार्फत जीवन बीमक, निर्जीवन बीमक, लघुबीमक, पुनर्बीमक र बीमा दलाल कम्पनीहरुलाई माघ १ गतेदेखि लागू गर्नेगरी सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा डिजिटल भुक्तानी गर्न निर्देशन दिएको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि बीमा कम्पनीहरुले सम्बन्धित व्यक्ति वा संस्थालाई चेकमार्फत दाबी भुक्तानी गर्दै आएका थिए । प्राधिकरणले दाबी भुक्तानी प्रक्रियालाई निष्पक्ष बनाउनका लागि डिजिटल भुक्तानी गर्न निर्देशन दिएको हो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.