शुक्रबार, जेष्ठ १,२०८३ 04:00:23
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:00:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रक्रियागत प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ।

तालिममा सुनचाँदी तथा आभूषण व्यवसायीहरूका लागि गोएएमएल प्रणालीमा अनिवार्य आवद्धताको कानुनी आधार, प्रणालीमा दर्ता गर्ने प्रक्रिया, वित्तीय जानकारी इकाईको भूमिका तथा प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगसम्बन्धी विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

Bizshala
New Office
CG Motors

साथै, गोएएमएल प्रणालीको प्रयोगमार्फत वित्तीय पारदर्शिता अभिवृद्धि गर्न तथा अवैध वित्तीय कारोबार नियन्त्रणमा योगदान पुर्याउने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएकाले सहभागीहरूले तालिमबाट हासिल गरेको ज्ञान तथा सीपलाई आगामी दिनमा आफ्ना–आफ्ना संस्था र सम्बन्धित व्यवसायीहरूमाझ हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा महासंघमा आबद्ध सदस्य संघहरूको प्रतिनिधित्व गर्दै करिब ३५ जनाको सक्रिय सहभागिता रहेको थियो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X