बुधबार, आश्विन २८,२०८३ 01:08:16
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 01:08:16
Bizshala
Global IME Bank Limited

कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागीलाई वित्तीय साक्षरता प्रदान

Bizshala
कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागीलाई वित्तीय साक्षरता प्रदान
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनि विकको अवसर वित्तीय  साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्र वा विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्ने उदेश्यले विभिन्न कार्यक्रम आयोजना गरेको हो ।  

बैंकले उक्र अवसरमा निम्न लिखित क्रियाकलापहरु सञ्चालनमा ल्याएको थियोः  

–वित्तिय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन

–वित्तिय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम सञ्चालन  

–देशै भरि वित्तिय साक्षरताका आधार स्तम्भहरुको प्रशिक्षण सञ्चालन  

–वित्तिय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम सञ्चालन  

–बैंकको सामाजिक सञ्जालमार्फत वित्तिय साक्षरता सम्बन्धी क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण

–देशै भरि वर्षै भरी वित्तीय साक्षरता प्रर्वद्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बैंकले ग्लोबल मनि विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ वटा वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो जसमा ५४ सय भन्दा बढि विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।  

कुमारी बैंकले  आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X