बिहीबार, श्रावण १४,२०८३ 01:21:43
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:21:43
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजात सहित निवेदन पेश गर्नुपर्नेछ ।  

लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.