आईतवार, बैशाख ६,२०८३ 09:58:16
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 09:58:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामसुङ नेपालले घोषणा गर्यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटमा आकर्षक छुट

Bizshala
सामसुङ नेपालले घोषणा गर्यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटमा आकर्षक छुट
Shivam Cement

काठमाण्डौ । सामसुङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। 

ग्राहकहरूले ७ केजी देखि १२ केजी सम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड, र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनहरूमा अधिकतम २३% सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरुमा १७% सम्मको क्यासब्याक उपलब्ध छ। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सामसुङ वाशिंग मेशिनहरुमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

वाशिङ मेसिन अफर:                

काटेगोरीक्षमताक्यासब्याक  (सम्म)
Semi-Automatic Top Load7 Kg12%
Fully Automatic 
Top Load
8 Kg12%
AI EcobubbleTM Front Load9 - 12 Kg20%
AI EcobubbleTM Washer Dryer9 - 11 Kg23%

 

रेफ्रिजिरेटर अफर:

काटेगोरीक्षमताक्यासब्याक (सम्म)
SBS700L11%
5 in 1350L - 419L16%
Double Door253L - 275L17%
Single Door192L - 230L15%
CG Motors
Garima Development Bank
IME remit

साथै, सामसुङ इन्स्टा फाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसुङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसुङ  टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित , सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले आफूले चाहेको सामसुङ होम अप्लायंस्हरु ०% ब्याजदरमा सजिलो EMI विकल्पसहित प्राप्त गर्नसक्नुहुन्छ। प्रक्रिया झन्झटरहित छ र नागरिकता मात्र आवश्यक पर्छ। 

यसका साथै, नयाँ सामसङ होम अप्लायंस्हरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसुङ रिटेल स्टोरहरूमार्फत आफ्नापुराना उपकरणहरू साट्न(exchange) गर्न सक्नेछन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.