आईतवार, फाल्गुन ३,२०८२ 10:04:42
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:04:42
Bizshala
Global IME Bank Limited

फर्स्ट माइक्रोफाइनान्सको १.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

फर्स्ट माइक्रोफाइनान्सको १.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६० हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक संस्थापक सेयरधनीले ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । सूचना प्रकाशित भएको ३५ दिनभित्र यस्तो आवेदन दिनुपर्नेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.