बुधबार, श्रावण १३,२०८३ 08:07:21
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 08:07:21
Bizshala
Global IME Bank Limited

माविलुङ इनर्जीको सामूहिक लगानी कोषका लागि सुरक्षित सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै

माविलुङ इनर्जीको सामूहिक लगानी कोषका लागि सुरक्षित सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै
New Office

काठमाण्डौ । माविलुङ इनर्जी लिमिटेडको लक इन अवधि आजबाट समाप्त हुँदैछ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७५ हजार २३६ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

कम्पनीले गत साउन २६ गतेदेखि साउन २९ गतेसम्म आम सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गरेको छ । उक्त आईपीओ बाँडफाँड गत भदौ ८ गते भएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.