मंगलवार, चैत्र ३,२०८२ 11:16:35
Bizshala
  • मंगलवार, चैत्र ३,२०८२ 11:16:35
Bizshala
Global IME Bank Limited

बीमा दाबीको भुक्तानी लिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अनुरोध

Hyundai Nepal
बीमा दाबीको भुक्तानी लिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अनुरोध
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लिन बीमितहरुलाई अनुरोध गरेको छ । कम्पनीले गत पुस मसान्तसम्म परेका दाबीहरूको भुक्तानी बुझिलिन सम्बन्धित बीमित पक्षलाई अनुरोध गरेको हो ।  

बीमितको तर्फबाट दाबी निवेदन परेको तर दाबी मूल्यांकनका लागि थप आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआएको कारण दाबी भुक्तानी बाँकी रहेको कम्पनीले बताएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तो बीमितलाई कम्पनीले दाबी फछ्र्यौटका लागि आवश्यक कागजात सहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो दाबी भुक्तानी लिन आह्वान गरेको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

३५ दिनभित्र पनि दाबी भुक्तानी सम्बन्धी अपुग कागजात सहित बीमित सम्पर्कमा नआएमा त्यस्तो बीमितसँग सम्बन्धित बीमा दाबीको फाइल नै बन्द गरिने कम्पनीले जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.