काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको संचालक समितिको अध्यक्ष पदबाट गत फागुन २५ गते राजिनामा दिएका हुन् ।
गोल्छाले दिएको राजिनामा कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।