बिहीबार, श्रावण १४,२०८३ 01:06:22
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:06:22
Bizshala
Global IME Bank Limited

दोर्दी खोला जलविद्युत कम्पनीले १.१९ करोड कित्ता हकप्रद सेयर जारी गर्ने

दोर्दी खोला जलविद्युत कम्पनीले १.१९ करोड कित्ता हकप्रद सेयर जारी गर्ने
New Office

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापूँजीको ५३ प्रतिशत हकप्रद निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

कम्पनीले हकप्रद निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

कम्पनीले १ः०.५३६२१२७९ को अनुपातमा १ करोड १९ लाख ३८ हजार ७१४ कित्ता हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  

कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेपछि थप प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.