IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 01:16:42
IME remit
Global IME Bank Limited

आज सेयर बजार बन्द रहने

Hyundai Nepal
आज सेयर बजार बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले आज इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र(इद)को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै इदका अवसरमा चैत २९ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।  

त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Bizshala
Shivam Cement
CG Motors

इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो ।  इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।

मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा मिठाई खाइन्छ। र, तकबिर भनिने एउटा छोटो प्रार्थना गरिन्छ।

ईदको प्रार्थनाभन्दा पहिले मुस्लिमहरूले जकात अल(फित्र) पनि भनिने अनिवार्य दान गर्नुपर्छ। गरिबहरूलाई भोजनका निम्ति जकात दान गर्ने प्रचलन छ।

पाको उमेरका श्रद्धालुहरूले परिवारका केटाकेटी वा आफूभन्दा कम उमेरका सदस्यलाई ईदी भनेर पैसा पनि दिने गर्छन्।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.