शनिबार, जेष्ठ १६,२०८३ 08:50:51
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:50:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रावा इनर्जी डेभलपमेन्टको २०.६२ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने

Laxmi Sunrise Bank Limited
रावा इनर्जी डेभलपमेन्टको २०.६२ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने
Shivam Cement

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको लक इन अवधि आगामी जेठ महिनामा समाप्त हुने भएको छ । कम्पनीले एक सचूना जारी गर्दै संस्थापक, कर्मचारी तथा स्थानीय बासिन्दाको नाममा रहेको सेयरको लक इन अवधि जेठ २९ गते समाप्त हुन लागेको जनाएको हो ।

कम्पनीको कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो । जसमा संस्थापक सेयरको संख्या १९ लाख ६० हजार कित्ता, कर्मचारीलाई बाँडफाँड गरिएको  १५ हजार ४७ कित्ता र स्थानीय बासिन्दाको नाममा रहेको ८७ हजार ६७० कित्ता रहेको छ ।

Bizshala
New Office
CG Motors

कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर २०८० जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो भने २०८० जेठ ३० गते सेयर बाँडफाँड गरिएको थियो।

Garima Development Bank
Shivam Cement
Bizshala

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा ३८ (१) अनुसार सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक सेयरधनी, कर्मचारी तथा आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.