मंगलवार, कार्तिक ३,२०८३ 02:15:54
  • मंगलवार, कार्तिक ३,२०८३ 02:15:54
Global IME Bank Limited

सरकारी सम्पत्तिको अनिवार्य बीमा गरिने

Bizshala
सरकारी सम्पत्तिको अनिवार्य बीमा गरिने
New Office

काठमाण्डौ । सरकारले अब सरकारी सम्पत्तिको बीमा गर्ने भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत बीमा ऐनलाई संशोधन गर्दै सरकारले सार्वजनिक पूर्वाधार निर्माणको बीमालाई अनिवार्य गर्न लागेको हो ।  

सरकारले बीमा ऐन, २०७९ लाई संशोधन गर्दै ऐनको दफा ७२ पछि ७२ क थप गरी सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी व्यवस्था ल्याएको छ ।  

जसमा ‘सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ’ भनि उल्लेख गरिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपालमा सरकारी सम्पत्तिको बीमा नहुँदा सरकारले ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्था छ । जेनजी आन्दोलनमा भएको सरकारी सम्पत्तिको ठूलो क्षतिपश्चात् चौतर्फी सरकारी सम्पत्ति अर्थात् सार्वजनिक पूर्वाधार निर्मार्णको व्यवस्था हुनुपर्ने विषय उठान भएको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सरकारले अध्यादेशमार्फत अब सरकारी सम्पत्तिको बीमा गर्नुपर्ने व्यवस्था ल्याएपश्चात् नेपाल बीमा प्राधिकरणले सोहीबमोजिम सरकारी सम्पत्ति बीमा सम्बन्धि निर्देशिका ल्याउनेछ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.