काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन सरकारसमक्ष पेश गरेको छ। सोमबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल ले उक्त प्रतिवेदन अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष बुझाएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९(४) अनुसार नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सरकारसमक्ष पेश गर्ने व्यवस्था रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।