Bizshala
  • बिहीबार, जेष्ठ १४,२०८३ 05:45:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामसुङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक

आकर्षक एक्सचेन्ज, बोनस र सजिलो ईएमआई सुविधा !

Laxmi Sunrise Bank Limited
सामसुङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक
Shivam Cement

काठमाण्डौ । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष अपग्रेट टु ग्यालेक्सी अभियान घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्। यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियान अन्तर्गत ग्राहकहरूले ० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पनि पाउनेछन्।

ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम रु. ८ हजारसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूको पहुँच अझ सहज बनाउन सामसुङले निम्न निश्चित छुट सुविधा पनि उपलब्ध गराएको छ ः                                                                                 

                      

Bizshala
New Office
CG Motors
मोडेलनिश्चित छुटएक्सचेन्ज बोनस
S26 Ultraरु. १०,०००रु. ८,०००
S26+रु. २३,०००रु. ८,०००
S26रु. १०,०००रु. ८,०००
A57रु. ५,०००रु. ५,०००
A37रु. ५,०००रु. ५,०००
Garima Development Bank
Shivam Cement
Bizshala

यस विशेष अफरसँगै ल्अभिि को बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछन्ः

               

Samsung डिभाइसन्यूनतम Ncell प्याक खरिदबोनस डेटा (प्रति रिचार्ज)कुल डेटा (१२ पटक रिचार्जका लागि)
S26 seriesरु. ३९९१५ GB१८० GB
A57/A37/A17/M17रु. २९९१० GB१२० GB

नयाँ सार्वजनिक गरिएको Galaxy S26 Series, Samsung को नवीनतम फ्ल्यागशिप इनोभेसन हो, जसले शक्तिशाली प्रदर्शन, उन्नत ब्क्ष्(आधारित फिचरहरू तथा प्रिमियम प्रयोग अनुभव प्रदान गर्दछ। साथै, Galaxy A57 र A37 5G ले Galaxy A Series ले न्बबिहथ ब् क्भचष्भक मा स्मार्ट AI A37 5G ले Galaxy A Series फिचर, भरपर्दो परफर्मेन्स तथा आकर्षक डिजाइन उपलब्ध गराउँदै दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिने लक्ष्य राखेको छ।

यो अफर सीमित अवधिका लागि (मे २७ देखि जुन ३० सम्म) देशभरिका अधिकृत क्बmकगलन रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूलाई EMI योजना, एक्सचेन्ज सर्त तथा अन्य जानकारीका लागि नजिकैको Samsung स्टोरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.