Bizshala
  • बुधबार, असार २४,२०८३ 05:44:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माबिलुङ इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
माबिलुङ इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी असार २६ गते ललितपुरको कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

सभामा संस्थापक सेयरधनी समूहबाट ३ जना, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना तथा स्वतन्त्र विज्ञ सञ्चालक एक जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै उक्त अवधिको वार्षिक प्रतिवेदनहरु समेत अनुमोदन गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.