मंगलवार, कार्तिक ३,२०८३ 03:29:27
  • मंगलवार, कार्तिक ३,२०८३ 03:29:27
Global IME Bank Limited

रिज लाइन इनर्जीद्वारा दूधपोखरी चेपे जलविद्युत आयोजनाका लागि १५.१५ करोडको बैंक जमानत प्रदान गर्ने निर्णय

Bizshala
रिज लाइन इनर्जीद्वारा दूधपोखरी चेपे जलविद्युत आयोजनाका लागि १५.१५ करोडको बैंक जमानत प्रदान गर्ने निर्णय
New Office

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आफ्नो लगानी रहेको जलविद्युत आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई संस्थागत बैंक जमानत उपलब्ध गराउने निर्णय गरेको छ।

कम्पनीको असार ५ गते सम्पन्न सञ्चालक समितिको ११६ औं बैठकले उक्त निर्णय गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

निर्णयअनुसार, कम्पनीले आफू समेत सेयरधनी रहेको दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजनाका लागि थप ऋण सुविधा सुनिश्चित गर्न बैंक जमानत प्रदान गर्ने भएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण तथा विस्तारका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट लिएको थप ऋण कर्जाको सुरक्षणस्वरूप कम्पनीले १५ करोड १५ लाख रुपैयाँबराबरको संस्थागत बैंक जमानत उपलब्ध गराउने निर्णय गरेको हो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.