शनिबार, जेष्ठ २,२०८३ 06:51:34
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:51:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो

Laxmi Sunrise Bank Limited
गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो
Shivam Cement

काठमाण्डौ । सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ ।  

कम्पनीले टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सनल एयर कुलर र विन्डो एयर कुलर गरि ४ प्रकारका एयर कुलर बिक्री गर्दै आएको छ । जसमा १० वटाभन्दा बढी मोडलहरु रहेका छन् । विभन्न मोडलमा उपलब्ध भएका कारण ग्राहकहरुलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुने कम्पनीले जनाएको छ ।  

तराईमा ह्वात्तै गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले सेन्साई ब्राण्डअन्तर्गत एयर कुलरलगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टीभी र वासिङ मेसिन पनि उपलब्ध गराएको छ । 

Bizshala
New Office
CG Motors

ग्राहर्कहरुको सहजतालाई मध्यनजर गर्दै कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरुमार्फत आफ्ना उत्पादनहरुको बिक्री वितरण गर्दै आईरहेको छ । साथै बिक्री पश्चातको सेवाहरुको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरुमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ ।  

चौधरी ग्रुपअन्तर्गत इओएल. प्रालिले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.