सोमबार, असार २,२०८२ 10:12:10
  • सोमबार, असार २,२०८२ 10:12:10
Global IME Bank Limited

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।  

बैंकले ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर,रिलेसनशिप म्यानेजर,रिलेसनशिप अफिसर,केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्टेन्ट माग गरेको छ ।  

अफिसर स्तरको ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर,रिलेसनशिप म्यानेजर पदका लागि न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन संकायमा स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । स्नाकोत्तर गरेकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ । यी पदहरुका लागि ब्रान्च अर्पेशन र कर्जा कार्यमा न्यूनतम ५ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । ब्रान्च म्यानेजर पदका लागि भने न्यूनतम २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सहायक स्तरको असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेसनशिप अफिसरका लागि व्यवस्थापन संकायमा न्यूनतम स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्य आवेदकले बैंकको आधिकारीक वेबसाइटमार्फत आगामी जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.