काठमाण्डौ । मन्जुश्री फाइनान्सले टप अप मा क्यासब्याक अफर ल्याएको छ । यो अफरअन्तर्गत ्रअब मन्जुश्री स्मार्टबाट टप–अप ग्राहकहरुले २० प्रतिशत वा अधिकतम रु ५० सम्मको क्यासब्याक पाउने छन् ।
कम्पनीले यो अफर एफवान सफ्टसँगको सहकार्यमा सिमित अवधिको लागि ल्याएको हो ।
फाइनान्सहरु मध्यपछिल्लो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाउन सफल फाइनान्सले २७ ओटा शाखाद्वारा सेवा पुर्याउदै आएको छ ।