सोमबार, असार २,२०८२ 08:59:02
  • सोमबार, असार २,२०८२ 08:59:02
Global IME Bank Limited

जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरि कम्पनी सचिवको कार्यालयमा केत कति कित्ता सेयर खरिद गर्न चाहेको हो सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानून बमोजिम अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.