आईतवार, असार २२,२०८२ 04:02:17
  • आईतवार, असार २२,२०८२ 04:02:17
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको सञ्चालकमा बेचन गिरी नियुक्त

Hyundai Nepal
स्वावलम्बन लघुवित्तको सञ्चालकमा बेचन गिरी नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बेचन गिरी नियुक्त भएका छन् । संस्थाको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनी संस्थापक सेयरधनी स्वावलम्बन विकास केन्द्रबाट सञ्चालकका लागि प्रतिनिधिको रुपमा संस्थाको सञ्चालक नियुक्त भएका हुन् । गिरीलाई पूर्व सञ्चालकको बाँकी समय आगामी पुस १५ गतेसम्मका लागि सञ्चालक पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गिरीले पद तथा गोपनियताको सपथ लिई जेठ ७ गतेदेखि नै कार्यभार सम्हालेको संस्थाले उल्लेख गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.