शुक्रबार, जेष्ठ १,२०८३ 03:54:08
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:54:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सान्भी अटोलिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टीभीएसको नयाँ शोरुम

Laxmi Sunrise Bank Limited
सान्भी अटोलिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टीभीएसको नयाँ शोरुम
Shivam Cement

काठमाण्डौ । सान्भी अटोलिङ्कले नयाँ बानेश्वर, काठमाण्डौमा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्यकलाकार सन्दिप क्षेत्री र भक्तपुर वडा नं. २ का सांसद, दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै उक्त अवसरमा टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटोलिङ्कका सञ्चालक कृष्ण थापाले बताए । उपभोक्ताहरुको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटोलिङ्कको नयाँ शोरुमले टीभीएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

Bizshala
New Office
CG Motors

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X