काठमाण्डौ । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राईडरहरूसहित काठमाण्डौदेखि कुलेखानीसम्मको यात्रा,‘फर्स्ट रोनिन कल्ट राइड’सफलतापूर्वक आयोजना गरेको छ ।
२३ वर्षीय राइडर, सञ्जय आलेले, यस महत्वपूर्ण सवारीका लागि पोखरादेखि काठमाण्डौसम्मको यात्रा गरेर सहभागीहरूको हौसला बढाएका थिए ।
२३ देखि ५५ वर्ष उमेरका सहभागीहरूको विविध समूहको उपस्थिति रहेको उक्त यात्रा काठमाण्डौदेखि कुलेखानीस आयोजना गरिएको थियो ।