मंगलवार, असार ३,२०८२ 12:14:15
  • मंगलवार, असार ३,२०८२ 12:14:15
Global IME Bank Limited

सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न ७ वटा पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न ७ वटा पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न ७ वटा पदका कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै आफ्ना विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो ।  

बैंकले चिफ रिस्क अफिसर,ब्रान्च म्यानेजर,रिलेसनशिप अफिसर,रिपोटिङ अफिसर,जुनियर अफिसर,ट्रेनी असिस्टेन्ट र गोल्ड टेस्टर पदका लागि दरखास्त आह्वान गरेको छ । चिफ रिस्क अफिसरका लागि ४५ वर्ष उमेर ननाघेको,ब्रान्च म्यानेजर,जुनियर अफिसर र गोल्ड टेस्टर पदका लागि ३५ वर्ष र ट्रेनी असिस्टेन्टका लागि १८ वर्ष पूरा भएको र २६ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । तर महिला उम्मेदवारका लागि निर्धारित उमेरभन्दा ५ वर्ष बढी भएकाले पनि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इच्छुक र योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात आवेदन दिनुपर्नेछ । यो सूचना असार ९ गते प्रकाशित भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.