मंगलवार, मंसिर ९,२०८२ 10:47:06
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 10:47:06
IME remit
Global IME Bank Limited

टिभिएस कल्टको दोस्रो वार्षिकोत्सव राइड सम्पन्न

Hyundai Nepal
टिभिएस कल्टको दोस्रो वार्षिकोत्सव राइड सम्पन्न
Shivam Cement

काठमाण्डौ । टिभीएस मोटर नेपालले दोस्रो वार्षिकोत्सव यात्रा सम्पन्न गरेको छ । टिभीएको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा असार १५ गते टिभीएस शोरूम ब्रदर्स अटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा सम्पन्न गरेको हो ।  

यो यात्रामा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरुको सहभागिता रहेको थियो ।

यसमा एक मात्र महिला राइडरको रुपमा रोनीशा महर्जन सहभागी भएकि थिइन् । महर्जन भन्छिन् ‘यो केवल सवारी मात्र नभई एक उत्सवमय यात्रा थियो ।’  

CG Motors
New Office
Garima Development Bank

यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए । उक्त अवसरमा सुरक्षालाई प्राथमिकता दिइ, मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरेका थिए ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.