सोमबार, असार २,२०८२ 10:31:53
  • सोमबार, असार २,२०८२ 10:31:53
Global IME Bank Limited

पञ्चकन्या माई हाईड्रोले कमायो ३५.२४ लाख खुद नाफा, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
पञ्चकन्या माई हाईड्रोले कमायो ३५.२४ लाख खुद नाफा, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । पञ्चकन्या माई हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी १ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड २१ लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी १५ लाख ८ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल सञ्चालन खर्च ४ करोड ३० लाख र कुल प्रशासनिक र अन्य खर्च ३१ करोड ६९ लाख रुपेयाँ रहेको छ ।  १ अर्ब १० करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ १८ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ९ करोड ९८ लाख र कुल चालु दायित्व १२ करोड ४३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.३२ रुपैयाँ ,प्रतिसेयर  नेटवर्थ ८३.४१ रुपैयाँ,र तरलता अनुपात ०.८० प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.